Rule 37
अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर “वा थपघट गर्न सक्नेछ।